घट्यो हवाई भाडा, अब कहाँ जाँदा कति ? (सूचीसहित)

घट्यो हवाई भाडा, अब कहाँ जाँदा कति ? (सूचीसहित)


घट्यो हवाई भाडा, अब कहाँ जाँदा कति ? (सूचीसहित)

काठमाडौं । नेपाल आयल निगमले सोमबार मध्यरातिदेखि लागू हुने गरी हवाई इन्धनको मूल्य घटाएसँगै मंगलबार हवाई भाडासमेत घटेको छ। आयल निगमले एटीएफको मूल्यको मूल्य प्रतिलिटर १४ रुपैयाँले घटाएको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणकाअनुसार आन्तरिक उडानमा न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ७५० रुपैयाँसम्म हवाई भाडा कटौती भएको हो ।

माउन्टेल फ्लाइटमा चार सय ८५ ररुपैयाँ घटेको छ। काठमाडौं–धनगढी उडानमा ६ सय १५ रुपैयाँ घटेको छ । विरानटनगर–नेपालगञ्ज उडानमा सात सय ५० रुपैयाँ घटेको छ। काठमाडौं–सिमरा उडानमा एक सय २५ रुपैयाँ घटेको छ।

याँ भाडादरअनुसार यसअघि ४ हजार ५०५ रुपैयाँ भाडा रहेको काठमाडौं–भद्रपुर उडानका लागि अब ४ हजार ६६५ रुपैयाँ लाग्ने छ । यसअघि २ हजार ३८० रुपैयाँ रहेको काठमाडौं–पोखराको नयाँ भाडा २ हजार १५५ रुपैयाँ तोकिएको छ ।

काठमाडौंंबाट माउन्टेन फ्लाइट ४८५, भद्रपुर ४२०, विराटनगर ३३५, जनकपुर १८०, भरतपुर १५०, पोखरा २२५, भैरहवा २८५, नेपालगञ्ज ४५५ र तुम्लिङटार २६०९ रुपैयाँ कम भएको छ ।

 

 

 

 


प्रकाशित मिति: मंगलबार, १९ असार, २०८०, १८:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९