कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन – राजश्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर काम गर्नु

कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन – राजश्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर काम गर्नु


कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन – राजश्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर काम गर्नु

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले राजश्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न निर्देशन दिएका छन् ।

बुधबार आन्तरिक राजस्व विभाग अन्तर्गत देशभरका कर्मचारीहरूलाई निर्देशन दिँदै अर्थमन्त्रीले यस्तो बताएका हुन् । आर्थिक वर्षको राजस्व पुरा गर्नका लागि सबै एक भएर लाग्नु पर्ने बताएका छन् ।

व्यक्तिगत लाभमा नलागि सेवाग्राहीमाझ सहज रुपमा प्रस्तुत हुन उनले आग्रह गरे । राजश्वको हिस्सा प्रतिशतमा वृद्धि गर्नुपर्ने भएकाले सबै एक भएर लाग्नुपर्ने उनको भनाइ छ ।

 


प्रकाशित मिति: बुधबार, २० असार, २०८०, १८:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९