क्याम्पसभित्र प्रवेश गरि विद्यार्थीमाथि कुटपिट

क्याम्पसभित्र प्रवेश गरि विद्यार्थीमाथि कुटपिट


क्याम्पसभित्र प्रवेश गरि  विद्यार्थीमाथि कुटपिट

काठमाडौँ । अनेरास्ववियुले निकालेको मसाल जुलुसमा प्रहरीले लाठी प्रहार गरेको छ ।

आज साँझ नयाँ बानेश्वरमा अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै गरिएको मसाल जुलुसमा प्रहरीले लाठी प्रहार गरेको छ । 

प्रहरीले मीनभवनस्थित नेपाल कमर्श क्याम्पस भित्र प्रवेश गरि लाठी प्रहार गरेको अनेरास्ववियुका केन्द्रीय सदस्य वम रावलले जानकारी दिए  । 

प्रहरीको लाठीबाट  प्रकास रावल, प्रविन गिरि र मिलन ओझा घाइते भएका छन् ।निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले प्रदर्शनमा हस्तक्षेप गरेको थियो । 

अनेरास्ववियुले अर्थमन्त्री शर्माको पुतला समेत जलाएका थिए । 


प्रकाशित मिति: शुक्रबार, ३ असार, २०७९, २२:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९