नेकपा एमालेले आज दसैं, तिहार तथा छठ जस्ता चाडपर्वहरुको अवसरमा चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ ।

नेकपा एमालेले आज दसैं, तिहार तथा छठ जस्ता चाडपर्वहरुको अवसरमा चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ ।


 नेकपा एमालेले आज दसैं, तिहार तथा छठ जस्ता चाडपर्वहरुको अवसरमा चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ ।

काठमाडौं, १५ कार्तिक ।  नेकपा एमालेले आज दसैं, तिहार तथा छठ जस्ता चाडपर्वहरुको अवसरमा चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ ।
चियापान कार्यक्रम ललितपुरको च्यासलस्थित पार्टी मूख्यालमा दिउँसो १२ बजे हुँदैछ । हिजोका लागि तय गरिएको चियापान कार्यक्रम संयुक्त राष्ट्रसंघका महासचिवको भ्रमणका कारण आजका लागि सारिएको हो ।
कार्यक्रममा प्रधानमन्त्री, मन्त्रीहरु, सांसद, विभिन्न दलका नेताहरु, संवैधानिक तथा सुरक्षा निकायका प्रमुखहरु, विभिन्न देशका नेपालस्थित राजदुूतलगायतलाई आमन्त्रण गरिएको छ । साथै चियापान कार्यक्रममा पार्टीका कार्यकर्ताहरुलाई पनि आमन्त्रण गरिएको छ ।


प्रकाशित मिति: बुधबार, १५ कार्तिक, २०८०, १०:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९