दुबईका राजकुमारले उपहारमा दुर्गा प्रसाईंलाई दिए सुनको लौरो

दुबईका राजकुमारले उपहारमा दुर्गा प्रसाईंलाई दिए सुनको लौरो


दुबईका राजकुमारले उपहारमा दुर्गा प्रसाईंलाई दिए सुनको लौरो

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई  दुबईका राजकुमारले सुनको लौरो उपहार दिइएका छन् ।


तीन दिने भ्रमणका लागि नेपाल आएका दुबईका राजकुमार जुमा अल मोक्तुमले प्रसाईंलाई शनिबार सुनको लौरो उपहार प्रदान गरेका हुन्।


दुर्गा प्रसाईंको निमन्त्रणामा राजकुमार मोक्तुम नेपाल आएका हुन् ।  राजकुमार मोक्तुम झापामा दुई दिन भ्रमण गर्ने कार्यतालिका रहेको छ भने झापासँगै काठमाडौं र पोखराको भ्रमण पनि राजकुमार मोक्तुमले भ्रमण गर्ने बताइएको छ ।


प्रकाशित मिति: शनिबार, ४ असार, २०७९, १७:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९