आईजीपी नियुक्तिविरुद्धको रिटमा आज सुनुवाई हुँदै

आईजीपी नियुक्तिविरुद्धको रिटमा आज सुनुवाई हुँदै


आईजीपी नियुक्तिविरुद्धको रिटमा आज सुनुवाई हुँदै

प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ हुँदैछ । सरकारले वरिष्ठलाई पन्छाउँदै कनिस्टलाई आईजीपी नियुक्त गरेको भन्दै अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेललाले सरकारविरुद्ध रिट दायर गरेका थिए ।


यसअघि उक्त मुद्दाको पेशी तोकिएपनि सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दैमा’ राखिएको थियो । आज कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा उक्त मुद्दा परेको छ ।

सरकारले गत वैशाख १८ गते प्रहरीले प्रमुखमा धीरजप्रताप सिंहलाई नियुक्त गरेसँगै त्यसको विरुद्ध पोखरेल सर्वोच्च गएका थिए ।


प्रकाशित मिति: आइतबार, ५ असार, २०७९, ११:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९