पेट्रोलियम पदार्थको मूल्यबृद्धि विरोध उत्तिएका अखिल नेतामाथि प्रहरीको लाठी

पेट्रोलियम पदार्थको मूल्यबृद्धि विरोध उत्तिएका अखिल नेतामाथि प्रहरीको लाठी


पेट्रोलियम पदार्थको मूल्यबृद्धि विरोध उत्तिएका अखिल नेतामाथि प्रहरीको लाठी

काठमाडौं ।  पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा उत्रिएका अनेरास्ववियुका विद्यार्थीनेतामाथि प्रहरीले दमन गरेको छ ।

अनेरास्ववियुले मूल्यबृद्धिको बिरोधमा आज निकालेको राँके जुलुसमाथि त्रिचन्द्र कलेज अगाडि प्रहरीले विद्यार्थी नेतामाथि लाठी प्रहार गरेको छ । 

प्रहरीको लाठी प्रहारबाट अनेरास्ववियुवका वरिष्ठ उपाध्यक्ष आरसी लामिछानेसहित एक दर्जन बढी विद्यार्थी घाइते भएको अनेरास्वबियुका महासचिव समिक बडालले जानकारी दिए । 

वरिष्ठ उपाध्यक्ष सहित विद्यार्थी नेताको काठमाडौँ मोडल अस्पतालमा उपचार गरिएको छ । पेट्रोलियम पदार्थ मूल्यबृद्धिको अनेरास्ववियुले दैनिक विरोध प्रर्दशन गरिरहेको छ । 

 


प्रकाशित मिति: सोमबार, ६ असार, २०७९, २२:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९