कुहिने र नकुहिने फोहोर छुट्याएर राख्न काठमाडौं महानगरको आग्रह

कुहिने र नकुहिने फोहोर छुट्याएर राख्न काठमाडौं महानगरको आग्रह


कुहिने र नकुहिने फोहोर छुट्याएर राख्न काठमाडौं महानगरको आग्रह

काठमाडौं महानगरपालिकाले आगामी साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर छुट्याएर राख्न महानगरवासीलाई आग्रह गरेको छ । 

बिहीवार एक सूचना जारी गर्दै महानगरको वातावरण तथा कृषि विभागले साउन १ गतेदेखि जैविक (कुहिने) र अजैविक (नकुहिने) फोहोर छुट्याउन आग्रह गरेको हो ।  विभागले साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर फरक फरक दिनमा संकलन गर्न गाडी आउने समेत जनाएको छ । 

यसरी फोहोर छुट्टाछुट्टै संकलन नगर्ने वा नगरेको पाइएमा प्रत्येक पटक जरिवाना तिर्नुपर्ने समेत विभागले जनाएको छ । 
सूचना


प्रकाशित मिति: बिहिबार, ९ असार, २०७९, ११:२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९