नेपाल एयरलाइन्सका महाप्रवन्धक ज्वारचन

नेपाल एयरलाइन्सका महाप्रवन्धक ज्वारचन


नेपाल एयरलाइन्सका महाप्रवन्धक ज्वारचन

काठमाडौं । नेपाल एयरलाइन्सका नवनियुक्त महाप्रवन्धक दीप ज्वारचनले पदभार ग्रहण  गरेका छन् ।

मन्त्रिपरिषद् ६ असारको  बैठकले ज्वारचनलाई महाप्रवन्धकमा अस्थायी नियुक्ति दिएको पत्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनले बिहीबार हस्तान्तरण गरेको थियो । पदभार ग्रहण गर्दै ज्वारचनले सबैबाट पूर्ण सहयोग पाउने अपेक्षा गरेका छन् ।

उनले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना ल्याउने बताए । यसको कार्यान्वयन गर्न रणनीति तथा कार्ययोजना बनाएर सबैको साथ लिएर अगाडि बढ्ने उनको भनाइ छ । 


प्रकाशित मिति: शुक्रबार, १० असार, २०७९, ०८:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९