प्यूठान। नेकपा एमालेले प्यूठानबाट सूर्य थापाको नाम एकल सिफारिस गरेको छ ।
आज बसेको जिल्ला कमिटीको बैठकमा संविधानसभा सदस्य हिरा बहादुर केसीले थापालाई उम्मेदवार बनाउन प्रस्ताव गरेका थिए ।
बैठकले उनको एकल नाम सिफारिस गरेको जिल्ला अध्यक्ष विजय विराज विष्टले जानकारी दिए । थापा पार्टीका पोलिटब्यूरो सदस्य एवं प्यूठान जिल्ला इन्चार्ज हुन् ।
एमालेले प्रदेश सभा (क)मा तुल्सीराम शर्मा र (ख) मा केन्द्रीय सदस्य एवं प्यूठान सह(इन्चार्ज हरि रिजाललाई सर्वसम्मत सिफारिस गरेको अध्यक्ष विष्टले बताए ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९