निर्वाचनमा यी पाँच कुरालाई ध्यानमा राखेर वहस र मतदान गर्न खिमलाल भट्टराईको आग्रह

निर्वाचनमा यी पाँच कुरालाई ध्यानमा राखेर वहस र मतदान गर्न खिमलाल भट्टराईको आग्रह


 निर्वाचनमा यी पाँच कुरालाई ध्यानमा राखेर वहस र मतदान गर्न खिमलाल भट्टराईको आग्रह

काठमाडौँ, । नेकपा (एमालेम)का युवा नेता खिमलाल भट्टराईले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि पाँच वटा कुरालाई ध्यानमा राखेर वहस र मतदान गर्न सवैमा आह्वान गरेका छन् । 
समाजिक सञ्जालमा उनले पाँच वटा निम्नलिखित उल्लेख गरेका छन् । 

१. राजनीतिक उपलब्धिहरूको रक्षा ।

२. विकास र समृद्धिमा केन्द्रित राजनीति र समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण ।

३. जनताको जीवनमा परिवर्तन  ।

४. राष्ट्रियता र राष्ट्रिय स्वाधीनताको प्रश्न  ।

५. राष्ट्रिय स्वार्थ र हीतमा आधारित अन्तर्राष्ट्रिय संवन्धको विकास  ।


प्रकाशित मिति: बुधबार, २९ भदौ, २०७९, ११:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९