एमाले महाधिवेशनको प्रचार गर्न आकाशमा बेलुन उडाइयो

एमाले महाधिवेशनको प्रचार गर्न आकाशमा बेलुन उडाइयो


एमाले महाधिवेशनको प्रचार गर्न आकाशमा बेलुन उडाइयो


काठमाडौँ, : नेकपा (एमाले)ले दशौं महाधिवेशनको प्रचारका लागि आज पार्टी मुख्यालय थापाथलीबाट आकाशमा बेलुन उठाएको छ । पार्टीका महासचिव ईश्वर पोखरेलले पार्टी कार्यालयबाट आज आकाशमा वेलुन उठाएका हुन् ।

बेलुन दशौं राष्ट्रिय महाधिवेशन अङ्कित लोगो र पार्टीको चुनाव चिन्ह सूर्य रहेको छ । वेलुन उठाउने कार्यक्रममा एमाले सचिव योगेश भट्टराई, केन्द्रीय सदस्य सूर्य थापा, सुजिता शाक्य लगायतका उपस्थिति रहेको थियो । 
यस्तै आजै युवा सङ्घ नेपालले महाधिवेशनको प्रचारकालागि काठमाडौँमा मोटरसाइल ¥याली गरेको छ ।

युवा सङ्घ नेपालका अध्यक्ष किरण पौडेलले ललितपुरको बालकुमारीबाट शुरु भएको मोटरसाइकल ¥याली लगनखेल, जावलाखेल, माइतीघर, बिजुलीबजार हुँदै बानेश्वर पुगेको बताए । एमाले महाधिवेशन यहि मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदै छ । महाधिवेशनमा एक हजार १९९ जना प्रतिनिति सहभागी हुने छन् । 

 


प्रकाशित मिति: आइतबार, ५ मंसिर, २०७८, ०९:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९