उनका अनुसार २० जना खुला, १५ जना महिला र १० जना भूगोलबाट मनोनित गरिएको छ ।
काठमाडौँ, । नेकपा (एमाले)ले ४५ जनालाई केन्द्रीय कमिटीमा मनोनित गरेको छ । भक्तपुरको जर्मन होममा जारी बैठकले ४५ जनालाई केन्द्रीय कमिटी सदस्यमा मनोनित गरेको एक जना केन्द्रीय सदस्यले जानकारी गराए ।
उनका अनुसार २० जना खुला, १५ जना महिला र १० जना भूगोलबाट मनोनित गरिएको छ । केन्द्रीय सदस्यमा मेडिकल व्यापारी दुर्गा प्रसाई पनि मनोनित भएका छन् ।
यी हुन मनोनित केन्द्रीय सदस्य
१ दल फडेरा
२. ऐन महर
३. मानवीर राई
४. चन्द्रमोहन गौचन
५.रतनाथ योगी
६.रमेश पौडेल
७. पदम गिरी
८. सूर्य पाठक
९. यज्ञ वोगटी
१० हरि घिमिरे
११. युवराज वास्तोला
१२. विशाल भट्टराई
१३. उद्धव रेग्मी
१४ बद्री न्यौपाने
१५ रुपनारायण श्रेष्ठ
१६ प्रेम दंगाल
१७. हरिकृष्ण व्यञ्जनकार
१८ भीम केसी
१९ लालबाबु पण्डित
२० सुभास देवकोटा
२१. चुडादेवसिंह
२२. रेशम लामा
२३. दुर्गा प्रसाई
२४. गोविन्द दुवाल
२५. सहदेव वोगटी
२६ बालसिंह काउछा
२७. कृष्ण केसी
२८ चन्द्र वहादुर विक
२९ विषमलाल अधिकारी
महिला
३१ इन्द्रिरादेवी गौतम
३२. सरस्वति चौधरी
३३. यमुना रोका
३४. उमा कोइराला
३५ कल्पना चापागाई
३६. आशा विक
३७. नैनकला ओझा
३८ मन्जु गुरुङ
३९ विमला अर्याल
४० इन्दिरा सन्जाल
४१ शान्ति अधिकारी
४२. रुक्मीणि राठा
४३ सरस्वति यादव
४४. तारादेवी गुरुङ
४५ गीता कार्की
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९