अब प्रतिनिधिसभा उपराष्ट्रपतिको निर्वाचनपछि मात्रै बस्ने

अब प्रतिनिधिसभा उपराष्ट्रपतिको निर्वाचनपछि मात्रै बस्ने


अब प्रतिनिधिसभा उपराष्ट्रपतिको निर्वाचनपछि मात्रै बस्ने

काठमार्डौं । प्रतिनिधिसभाको बैठक राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन पछि मात्र बस्ने गरि स्थगित गरिएको छ । आज दिउँसो एक बजे बस्ने गरी बोलाइएको बैठक अब उपराष्ट्रपति निर्वाचनपछि चैत ५ मा मात्रै बस्ने भएको छ ।

संसद सचिवालयले सूचना जारी गरी आज बस्ने भनिएको प्रतिनिधि सभा बैठक चैत ५ गतेसम्मका लागि स्थगित गरिएको जानकारी दिएको छ ।

फागुन २५ गते राष्ट्रपतिको र चैत ३ गते उपराष्ट्रपति पदको निर्वाचन हुँदैछ ।


प्रकाशित मिति: बुधबार, १७ फागुन, २०७९, १२:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९