काठमाडौँ, । नेकपा (एमाले) निकट अनेरास्ववियुका स्ववियु सभापतिका उम्मेदवारले २९ क्याम्पसमा सर्वसम्मत निर्वाचित भएका छन् ।
अनेरास्ववियुका महासचिव नरेश रोकायाका अनुसार देशभरिका २९ क्याम्पसमा सर्वसम्मत निर्वाचित भएको जानकारी दिए ।
यी हुन अनेरास्वविय्ले सभापति जितेका क्याम्पस
१.धनकुटा बहुमुखी क्याम्पस :सन्तोष बुढाथोकी
२. सुनकोशी बहुमुखी क्याम्पस सिन्धुपाल्चोक: हीरा थामी
३. ह्यात्रुङ झरना क्याम्पस तेह्रथुम: प्रकाश गौतम
४. कोटदेवल क्याम्पस, दैलेख :सीता कार्की
५.गरुवा वहुमुखी क्याम्पस, इलाम: गोपाल आचार्य
६.एकतप्पा बहुमुखी क्याम्पस, इलाम: प्रतीक्षा खनाल
७.स्वर्गद्वारी बहुमुखी क्याम्पस, प्युठान : टेकराज केसि
८.गरामनी दुर्गा क्याम्पस झापा:सन्तोष तिम्सिना
९.मानका टीकाराम बहुमुखी क्याम्पस गुल्मी: आकाश खरेल
१०.तीनपाटन बहुमुखी क्याम्पस सिन्धुली: प्रेमबहादुर पुलामी
११. सरस्वती क्याम्पस सिन्धुली: देवराज गौतम
१२.भीमज्योति क्याम्पस सिन्धुली:लक्ष्मी श्रेष्ठ
१३. गौमती बहुमुखी क्याम्पस सिन्धुली: प्रज्वल तिमल्सिना
१४.पिण्डेश्वर विद्यापिठ, सुनसरी: एनिश रेग्मी
१५. माण्डब्य बहुमुखी क्याम्पस, पाल्पा: सरोज अधिकारी
१६. जाल्पादेवी क्याम्पस पाख्रीवास, धनकुटा: निर्मला कार्की
१७.सल्यान बहुमुखी क्याम्पस:सल्यान, राजेश ओली
१८. हिले क्याम्पस, धनकुटा: विशाल तामाङ
१९. थर्पु क्याम्पस , पाँचथर: योम्बाहाङ योङ्गहाङ्ग
२०.यासोक क्याम्पस, पाँचथर :मनोज थापा
२१. हिमशिखर बहुमुखी क्याम्पस, सुर्खेत : सिर्जना रसाइली
२२. सत्यवती बहुमुखी क्याम्पस, गुल्मी : अस्मिता भण्डारी
२३. रिडि बहुमुखी क्याम्पस, गुल्मी : गंगा कुँवर
२४.साकेला बहुमुखी क्याम्पस, खोटाङ :यम कुमार खड्का
२५. मादी बहुमुखी क्याम्पस, संखुवासभा :गोपाल प्रसाईं
२६. संखुवासभा बहुमुखी क्याम्पस: आमोद कार्की
२७.बुधुक क्याम्पस मौनाबुधुक, धनकुटा: युदिन चेम्जोङ
२८.दाङ भ्याली कलेज, घोराही दाङ : प्रबिन पुन
२९. सिद्ध जनता बहुमुखी क्याम्पस दाङ : आरती चलाउने
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९