खानेपानीमन्त्री अब्दुल खानले बुझाए राजीनामा

खानेपानीमन्त्री अब्दुल खानले बुझाए राजीनामा


खानेपानीमन्त्री अब्दुल खानले बुझाए राजीनामा

काठमाडौँ, ।  खानेपानी मन्त्री अब्दुल खानले पदबाट राजीनामा दिएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई उनले राजीनामा बुझाएका हुन् ।

उनी जनमत पार्टीबाट खानेपानी मन्त्री बनेका थिए ।

मन्त्रिमण्डल पुनर्गठनमा जनमतले उद्योग मन्त्रालयको दाबी गरेको थियो तर अन्तमा खानेपानी मन्त्रालय नै पाएपछि मन्त्री खानले राजीनामा बुझाएका हुन् । 

जनमतका एक नेताका अनुसार पार्टीले सुरुदेखि कृषि र उद्योग मन्त्रालय माग गर्दै आइरहेको थियो । 


प्रकाशित मिति: शुक्रबार, १७ चैत, २०७९, १५:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९