काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचनका उम्मेदवारविरुद्ध परेको उजुरीमाथि आज छानबिन गर्दे छ ।
आयोगले उम्मेदवारका विरुद्धमा मङ्गलवार परेका उजुरीमाथि आज छानबिन गर्न लागेको हो । आयोगले मंगलबार उम्मेदवारमाथि परेको उजुरीमा छानबिन गरी आजै अन्तिम नामावली प्रकाशन गर्ने छ ।
तनहुँ–१, चितवन–२ र बारा–२ मा सोमबार दल र स्वतन्त्र गरी ६९ जनाले उम्मेदवारी दर्ता गराएका थिए । चितवन–२ का उम्मेदवार रवि लामिछानेविरुद्ध ४ वटा उजुरी परेका छन् ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९