काठमाडौँ । सरकार र मिटरब्याज पीडित पक्षबीच बसेको बैठक सहमतिविना टुंगिएको छ । आज दिउँसो सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठक सहमतिविना टुंगिएको हो ।
सरकारका तर्फबा सहसचिव प्रदीप कोइराला र मिटरब्याज पीडितको पक्षबाट किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवदेश कुशवाहाको नेतृत्व वार्ता टोली बसेको हो ।
वार्ता सकारात्मक रहेकाले भोलि पुनः बस्ने गरी टुंगिएको अध्यक्ष कुशवाले जानकारी दिए ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९