काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्बोडियाको निर्वाचन पर्यवेक्षणका लागि कम्बोडियाको राजधानी नोमपेन्ह पुगेका छन् ।
उनी आज त्यहाँ पुगेको ओलीको सचिवालयले जनाएको छ । ओली साउन २ गते राति पत्नी राधिका शाक्य, उपमहासचिव विष्णु रिमालसहित कम्बोडिया प्रस्थान गरेको थिए ।
उनी साउन ८ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९