काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका अध्यक्ष नेता केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आज भेट हुँदै छ ।
प्रधानमन्त्री निवास वालुवाटारमा अपरान्ह ४ बजे आज तीन नेताको भेट हुने भएको हो । देउवालाई भेट्न एमाले अध्यक्ष ओली बालुवाटार जाने भएका छन् र सोही भेटघाटमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि सहभागी हुने छन् ।
नेकपा फुटेपछि औपचारिक रुपमा ओली र प्रचण्डको भेट आज हुँदै छ । मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लगायत समसामयिक बिषयमा छलफल गर्नका लागि ओली आज बालुवाटार जान थालेका हुन । देउवा प्रधानमन्त्री भएपछि पहिलोपटक ओली बालुवाटार जाँदैछन् ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९