काठमाडौँ, । नेकपा एमालेले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कोहलपुर नगरपालिकाको प्रमुखमा तीन जनाको नाम सिफारिस गरेको छ ।
आज बसेको नगरकमिटी बैठकले प्रमुखमा खिलप्रसाद भुसाल, बसन्ती अधिकारी र गोपाल गिरीको नाम सिफारिस गरेको हो । गिरी एमाले बाँकेको सचिव हुन भने अधिकारी नगरकमिटी अध्यक्ष हुन् ।
यस्तै नगरको उपप्रमुखमा अनिता पौडेल, अस्मिता थारु र रेशम खत्रिलाई सिफारिस गरिएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा कोहलपुर नगरपालिकाको प्रमुखमा एमालेतर्फबाट लुटवहादुर रावत बिजय भएका थिए ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९