वीरगञ्जमा जसपाका उम्मेदवार राजेशमान सिंह फराकिलो मतान्तरले अगाडि

वीरगञ्जमा जसपाका उम्मेदवार राजेशमान सिंह फराकिलो मतान्तरले अगाडि


वीरगञ्जमा जसपाका उम्मेदवार राजेशमान सिंह फराकिलो मतान्तरले अगाडि

काठमाडौँ । वीरगञ्ज महानगरको मेयरमा सत्ता गठबन्धन दल जनता समाजवादी पार्टी (जसपा)का राजेशमान सिंह एक हजार ६०० मतले अगाडि रहेका छन् ।

सिंहले दुई हजार ८३२ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजयकुमार सरावगीले एक हजार २८६ मत मात्रै ल्याएका छन् । सरावगी यसअघि वीरगञ्ज महानगरको मेयर रहेको थिए । 

यस्तै, उपप्रमुखमा नेपाली कांग्रेसका इम्तियाज आलमले दुई हजार २५ मत पाएका छन् भने लोकतान्त्रिक समाजवादी पार्टीका पुरुषोत्तम लाल झाले ३३१ मत मात्रै ल्याएका छन् ।


प्रकाशित मिति: आइतबार, १ जेठ, २०७९, २०:०७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९