बाँकेको खजुरामा एमालेका सुमन मल्ल अगाडि

बाँकेको खजुरामा एमालेका सुमन मल्ल अगाडि


 बाँकेको खजुरामा एमालेका सुमन मल्ल अगाडि

 काठमाडौँ, । बाँकेको खजुरा गाउँपालिकामा नेकपा (एमाले) अगाडि रहेको छ ।

गाउँपालिकाको अध्यक्षमा पदका उम्मेदवार सुमन मल्लले करिव ८००  मतान्तरले अगाडि रहेका छन् । मल्लले चार हजार २४९ मत प्राप्त गरेका छन् भने गठबन्धनतर्फबाट माओवादी केन्द्रका  डम्बर बिक तीन हजार ४६३ मत ल्याएका छन् ।

खजुरामा एमाले एक्लै तथा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन बनेको छ ।  


प्रकाशित मिति: आइतबार, १ जेठ, २०७९, २०:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९