भरतपुरमा निर्वाचितउन्मुख रेणु् दाहाल

भरतपुरमा निर्वाचितउन्मुख रेणु् दाहाल


भरतपुरमा निर्वाचितउन्मुख रेणु् दाहाल

चितवन । भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र)की रेणु दाहाल जितको नजिक पुगेकी छन्  । प्रमुखमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीविरुद्ध रेणुले लिएको अग्रताभन्दा गन्न बाँकी मत कम रहेको छ ।

रेणुले एमालेका उम्मेदवार विजय भन्दा ११ हजार ४ सय ५७ मतको अग्रतामा रहेकी छन् । रेणुले ४७ हजार ४० मत ल्याउँदा विजयले ३५ हजार ५ सय ८३ मत ल्याएका छन् । 
अहिलेम्म एक लाख १६ हजार ६ सय ६६ मत गणना भएको छ । गन्न बाँकी मत ११ हजार १ सय ७३ छ ।

महानगरपालिकाका १ देखि २५ नम्बरसम्मका वडाको गणना सम्पन्न भएको छ । २६ नम्बर वडाको मतगणना अन्तिम चरणमा पुगेको छ ।
२७ नम्बर वडाको मत गणना पनि सुरु भइसकेको छ । 


प्रकाशित मिति: सोमबार, ९ जेठ, २०७९, २१:०७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९