फोहोर व्यवस्थापन गर्न विहानै पुगे काठमाडौँमा मेयर र उपमेयर सिसडोल

फोहोर व्यवस्थापन गर्न विहानै पुगे काठमाडौँमा मेयर र उपमेयर सिसडोल


फोहोर व्यवस्थापन गर्न विहानै पुगे काठमाडौँमा मेयर र उपमेयर सिसडोल

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ उपमेयर सुनिता डंगोलसंग काठमाडौँको फोहोर व्यवस्थापन गर्नका लागि आन दोस्रो पटक सिसडोलमा पुगेका छन् । 

लामो समयदेखि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या भइरहेपछि मेयर र उपमेयर सिसडोल पुगेका हुन् । 

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखेका मेयर शाहले बिहीबार साँझ मात्र सहरी विकास मन्त्री रामकुमारी झाक्रीसँग परामर्श गरेका थिए ।

 


प्रकाशित मिति: शुक्रबार, २० जेठ, २०७९, ०९:२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९