बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु


बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

पोखरा, । पोखरामा बसको ठक्करबाट तनहुँका एक जनाको मृत्यु भएको छ ।

पोखराबाट तनहुँतर्फ आउँदै गरेको ना७ख ४९७६ नम्बरको बसको ठक्करबाट घिरिङ गाउँपालिका–१ घर भई पोखरा महानगरपालिका–२७ अर्घौचोक बस्ने ६५ वर्षीय इमराज लामिछानेको मृत्यु भएको हो ।

बसको ठक्करबाट घाइते लामिछानेलाई उपचारका लागि क्षेत्रीय अस्पताल पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । बसका चालक प्रहरी नियन्त्रणमा छन् ।


प्रकाशित मिति: सोमबार, २३ जेठ, २०७९, २०:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९