कैलाली उद्योग बाणिज्य संघमा पुनः कुँबर निर्वाचित (पदाधिकारीको मतसहित)

कैलाली उद्योग बाणिज्य संघमा पुनः कुँबर निर्वाचित (पदाधिकारीको मतसहित)


कैलाली उद्योग बाणिज्य संघमा पुनः कुँबर निर्वाचित (पदाधिकारीको मतसहित)

धनगढी, । कैलाली उद्योग वाणिज्य संघको निर्वाचनबाट पुष्पराज कुँवर प्यानल सहित पुनः निर्वाचित भएका छन् । उनले ६७८ मत प्राप्त गर्दै निर्वाचित  भएका हुन्  ।

उनका प्रतिद्धन्द्धी सुरेन्द्र राठीले ३५५ मत पाएका छन् ।  शुक्रबार भएको निर्वाचनमा एक हजार ९५ मत मात्र खसेको थियो।

यस्तै वरिष्ठ उपाध्यक्षमा पुष्करराज ओझाले ६१२ मत प्राप्त गर्दै बिजय भएका छन् भने उनका प्रतिस्पर्धी हरिशंकर ठाकुरले ४१९ मत ल्याए ।

उद्योग उपाध्यक्षमा दिनेश लम्साल ६२१, प्राप्त गरि बिजय भएका छन । उनका प्रतिस्पर्धी घनश्याम चौधरीले ३६३, ल्याए । 

एशोसिएट उपाध्यक्षमा मनोज अग्रवालले ५१६, मत र  वस्तुगत उपाध्यक्षमा लक्ष्मणराज पन्तले ५४६, प्राप्त गरि बिजय भएका छन् । 

महासचिव ओमबहादुर विष्ट विजयी भएका छन् । उनले ५१४ ल्यए भने उनका प्रतिद्धन्द्धी सिद्धराज पनेरुले ४८१ मत पाएका छन् । 

कोषाध्यक्षमा भीमराज ओझा अब्बुले ६८० र  सुरेश पाण्डेयले ३९९ मत ल्याई बिजय भएका छन् । 


प्रकाशित मिति: आइतबार, २९ जेठ, २०७९, १४:२८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९