लोसपाका शीर्ष नेता प्रधानमन्त्रीलाई भेट्न बालुवाटारमा

लोसपाका शीर्ष नेता प्रधानमन्त्रीलाई भेट्न बालुवाटारमा


लोसपाका शीर्ष नेता प्रधानमन्त्रीलाई भेट्न बालुवाटारमा

प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का शीर्ष नेताहरु प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्न उनीहरु आज सोमबार बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्री देउवाले लोसपाका शीर्ष नेताहरुलाई छलफलका लागि बालुवाटार बोलाएको एक नेताले पुष्टि गरेका छन् । तर, उनले प्रधानमन्त्री देउवा भेट्न गएका शीर्ष नेताहरुको नाम र छलफलको विषयमा भने खुलाएनन् । ‘प्रधानमन्त्रीले हाम्रो पार्टीका शीर्ष नेताहरुलाई बोलाउनु भएको हो,’ ती नेताले भने, ‘शीर्ष नेताहरु बिहान ९ बजे जानु भएको छ ।’


प्रकाशित मिति: सोमबार, ३० जेठ, २०७९, १२:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९