एमाले नेता खिमलाल भट्टराईले मागे अर्थमन्त्रिकाे राजीनामा

एमाले नेता खिमलाल भट्टराईले मागे अर्थमन्त्रिकाे राजीनामा


एमाले नेता खिमलाल भट्टराईले मागे अर्थमन्त्रिकाे राजीनामा

काठमाडाै । नेकपा (एमाले)का युवा नेता खिमलाल भट्टराईले अर्थमन्त्रि जनार्दन शर्माकाे राजीनामा माग गरेका छन् । उनले आज ट्वीट गर्दै अर्थमन्त्रिकाे राजिनामा माग गरेका हुन् ।

उनले अर्थमन्त्रिले बजेट वक्तव्यको अन्तिम तयारीको सिलसिलामा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर  करका दररेट तलमाथि गरेकाे भन्दै राजिनामा माग गरेका हुन । " उनको यो व्यवहार संसदीय परम्परा, गोपनीयताको शपथको वर्खिलाफ र राष्ट्र र जनताप्रति गैर जिम्मेवार छ ।  उनी यो पदका लागि योग्य छैनन, राजीनामा गरून्" खिमलाल भट्टराईले भनेका छन्  । 


प्रकाशित मिति: मंगलबार, ३१ जेठ, २०७९, १२:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९