बागमती प्रदेशको बजेटमार्फत किसानलाई प्याज र लसुनमा १ रुपैयाँ अनुदान

बागमती प्रदेशको बजेटमार्फत किसानलाई प्याज र लसुनमा १ रुपैयाँ अनुदान


बागमती प्रदेशको बजेटमार्फत किसानलाई प्याज र लसुनमा १ रुपैयाँ अनुदान

बागमती प्रदेश सरकारले प्याज र लसुन उत्पादन गर्ने किसानलाई प्रतिकिलोमा अनुदान दिने भएको छ । 

बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले बजेटमार्फत सो अनुदान दिने घोषणा गरेका हुन । ‘प्याज र लसुनको प्रवर्द्धनका लागि १० क्विन्टल भन्दा बढी उत्पादन गर्ने किसानलाई प्रतिकिलो एक रुपैयाका दरले अनुदान दिइनेछ,' उनले भनेका छन् । 


प्रकाशित मिति: बिहिबार, २ असार, २०७९, १२:२५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९