नेपालमा पनि भेटियो मन्कीपक्ससँग मिल्दो लक्षण भएका बिरामी

नेपालमा पनि भेटियो मन्कीपक्ससँग मिल्दो लक्षण भएका बिरामी


नेपालमा पनि भेटियो मन्कीपक्ससँग मिल्दो लक्षण भएका बिरामी

 नेपालमा पनि मन्कीपक्सका शंकास्पद बिरामी फेला परेका छन् । विश्वमा कोरोना संक्रमणको जोखिम केही घटेको बेलामा मन्कीपक्सको जोखिम देखिएको र त्यसको शंकास्पद बिरामीहरु नेपालमा पनि देखिएका हुन् ।


विदेशबाट आएका एक युवकमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मन्कीपक्ससँग मिल्दोजुल्दो लक्षण देखिएको हो ।

दुवईबाट आएका ती युवकमा मन्कीपक्ससँग मिल्दोजुल्दो समस्या देखिएको र उनको चिकित्सकको निगरानीमा उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ ।


प्रकाशित मिति: बिहिबार, २ असार, २०७९, १७:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९