एमाले कैलालीका अध्यक्ष थापालाई सोधियो २३ बुँदे स्पष्टिकरण (पत्रसहित)

एमाले कैलालीका अध्यक्ष थापालाई सोधियो २३ बुँदे स्पष्टिकरण (पत्रसहित)


 एमाले कैलालीका अध्यक्ष थापालाई सोधियो २३ बुँदे स्पष्टिकरण (पत्रसहित)

काठमाडौं । नेकपा (एमाले) कैलालीका अध्यक्ष रतन थापालाई स्पष्टिकरण सोधिएको छ ।

अध्यक्ष  थापालाई जिल्लाका विभिन्न उम्मेदवार हराउन भूमिका निर्वाह गरेको भन्दै हिजो असार ५ गते स्पष्टिकरण सोधिएको छ  ।

पार्टी अध्यक्ष थापाले निर्वाचनमा एमलेले एक सिट पनि जित्दैन भन्दै हिडेको,ममता प्रसाद चैधरी,महादेव बजगाईं र जुना चौधरीलाई हराउछु भनेर सार्वजनिक ठाउँमा भन्दै हिडेको किन भनेर स्पटिकरण सोधिएको छ ।

यसैगरी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई व्यक्तिगत लाञ्छना लगाएको महासचिव शंकर पोखरेल देखि केन्द्रीय सदस्य कमला ओलीसम्मका नेतालाई राजिनामा दिन लगाउछु भन्दै चुनाव माहोल भाँडेको लगाएका आरोप लगाउदै त्यसको स्पष्टिकरण माग गरिएको छ ।

कैलाली २ बाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने थापालाई तीनदिन भित्र चित्त बुझ्दो स्पष्टिकरण नदिए पार्टी विधान बमोजिम कार्यबही प्रक्रिया अघि बढाइने इन्चार्ज रानाले जानकारी दिए ।

अध्यक्ष थापालाई तीन् दिनभित्र स्पष्टिकरणको जवाफ पार्टी कार्यालयमा पेश गर्न भनिएको छ । 

 


प्रकाशित मिति: सोमबार, ६ असार, २०७९, २२:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९