नयाँ दल घोषणा गर्दै राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले अब भ्रष्टहरुको दिमागमा घण्टी बजाउने बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गर्दै प्रस्तावित चुनाव चिह्न पनि सार्वजनिक गरिएको छ । रविको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव चिह्न घण्टी प्रस्ताव गरेको छ ।
उक्त चुनाव चिह्न घण्टी सार्वजनिक गर्दै लामिछानेले भने, ‘अब भ्रष्टहरुको दिमागमा घण्टी बजाउँछौँ ।’
हेर्नुहोस् यो भिडियो पनि:
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९