दुई अखिलद्धारा मूल्यबृद्धिको विरोधमा मसाल जुलुस

दुई अखिलद्धारा मूल्यबृद्धिको विरोधमा मसाल जुलुस


दुई अखिलद्धारा मूल्यबृद्धिको विरोधमा मसाल जुलुस

काठमाडौं । अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा प्रर्दशन गरेको छ । 

अनेरास्ववियुले आज साँझ प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसबाट राके जुलुस निकालेको छ । जलुसमा अनेरास्ववियुका अध्यक्ष सुनिता बराल सहित पदाधिकारी रहेका छन् । 

अनेरास्ववियुले तत्काल मुल्यबृद्धिको फिर्ता  लिन सरकारसंग माग गरेको छ । अनेरास्ववियुले दैनिक मूल्यवृद्धिको विरोधमा प्रर्दशन गदै आइरहेको छ ।  

यस्तै नेकपा (एकीकृत समाजवादी)  निकट अनेरास्ववियूले पनि मूल्यबृद्धिको विरोधमा आज प्रर्दशन गरेको छ । अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा अखिलले मसाल जुलुस निकालेको हो । 


प्रकाशित मिति: मंगलबार, ७ असार, २०७९, २०:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९