मन्त्रालयको अन्तिम दिनमा निकै भावुक देखिइन् रामकुमारी झाँक्री

मन्त्रालयको अन्तिम दिनमा निकै भावुक देखिइन् रामकुमारी झाँक्री


मन्त्रालयको अन्तिम दिनमा निकै भावुक देखिइन् रामकुमारी झाँक्री

शहरी विकास मन्त्रालयले आयोजना गरेको कार्यक्रममा मन्त्री रामकुमारी झाँक्री भावुक बनेकी छन् । मन्त्रालयमा आइतबार बेलुकी आयोजित पत्रकार सम्मेलनको शुरुमै उनी रोएकी हुन् ।

उनले आफूले वाचन गर्ने पत्र हेर्दै टिस्यू पेपरले आँशु पुछेकी थिइन् । नेकपा एकीकृत समाजवादीले पार्टीका चार मन्त्रीलाई फिर्ता बोलाएको छ भने नयाँ टिम पठाएको छ । त्यसअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद हेरफेर गर्नुअघि मन्त्रालयले बिदाइ कार्यक्रम राखेको छ ।

कार्यक्रममा सहसचिवले ८ महिना २० दिन भएको कामको फेहरिस्ता सुनाउँदा मन्त्री झाँक्री भने भावुक बनिन् । उनको आँखा आँशु देखिएको थियो ।


प्रकाशित मिति: आइतबार, १२ असार, २०७९, १९:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९