गठबन्धनका शीर्ष नेता निजगढमा

गठबन्धनका शीर्ष नेता निजगढमा

अन्तर्राष्ट्रिय विमानस्थल बनाउने घोषणा


गठबन्धनका शीर्ष नेता निजगढमा

गठबन्धनका शीर्ष नेताहरू बाराको निजगढमा पुगेका छन् । उनीहरू प्रस्तावित अन्तर्राष्ट्रिय निजगढ विमानस्थलको स्थलगत अध्ययनका लागि आज शनिवार निजगढ पुगेका हुन् ।  सो क्रममा उनीहरूले निजगढ अन्तर्राष्ट्रिय विमानमास्थाल बनाउने घोषाणा गरेका छन् । 

निजगढ पुग्नेमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्नी शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, अर्थमन्त्री जनार्दन शर्मा, खानेपानीमन्त्री उमाकान्त चौधरी, पर्यटनमन्त्री जीवनराम श्रेष्ठलगायत छन् ।

कार्यक्रममा प्रधानमन्नी शेरबहादुर देउवाले अहिले कम्तिमा दुई लेनको मात्रै भए पनि विमानस्थल बनाउनु पर्ने बताए । यसमा अरूले अवरोध गर्नको कुनै अर्थ नभएको पनि उनले बताए । 


प्रकाशित मिति: शनिबार, १८ असार, २०७९, १३:५४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९