क्यान्सर सोसाइटी र कुन्डलिनीबीच छुट दिनेबारे सहमति

क्यान्सर सोसाइटी र कुन्डलिनीबीच छुट दिनेबारे सहमति


क्यान्सर सोसाइटी र कुन्डलिनीबीच छुट दिनेबारे सहमति

काठमाडौँ । नेपाल क्यान्सर सरभाइभर्स सोसाइटी र कुण्डलिनी डाइग्नोस्टिकबीच सहमति भएको छ । 

उनीहरुबीच  क्यान्सरका विरामीलाई विभिन्न परीक्षणमा छुट दिनेबारे सहमति पत्रमा कुन्डलिनीका प्रवन्ध निर्देशक निलु श्रेष्ठ  र सोसाइटीका अध्यक्ष प्रमिता खनालबीच हस्ताक्षर भएको हो । 

भिडियो एक्सरे, एमआरआई, सिटी स्क्यान लगायतमा १५ प्रतिशत छुट गर्ने सहमति भएको हो ।

सहमति अनुसार छुटका लागि चिकित्सकको सिफारिस र सोसाइटीको पत्र अनिवार्य गरिएको छ ।


प्रकाशित मिति: बुधबार, २२ असार, २०७९, २०:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९