थप दुई जनामा हैजा, हैजाका विरामी २३ पुगे

थप दुई जनामा हैजा, हैजाका विरामी २३ पुगे


थप दुई जनामा हैजा, हैजाका विरामी २३ पुगे

काठमाडौँ ।  काठमाडौँ उपत्यकामा थप दुई जनामा हैजा भेटिएको छ ।  

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा. चुमनलाल दासले गएराती थप दुई जनामा हैजाका विरामी भेटिएको बताए । 
ति दुवै जनाको अहिले उपचार भइरहेको छ । 

कागेश्वरी मनहरा नगरपालिकाका वडा नं. ६ का १२ बर्षिय बालक र काठमाडौँ–१३ का ५८ बर्षको पुरुषमा हैजा भेटिएको उनले बताए । थप दुई जनामा हैजा भेटिएसंगै अहिलेसम्म २३ जनामा हैजा भएको पुष्टि भएको छ । 

उनका अनुसार १२ बर्षिया बालकको कागेश्वरी मनहरास्थित स्थानीय अस्पतालमा र काठमाडौँका ५८ बर्षिय पुरुषको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ । 

अहिलेसम्म तीन जनाको उपचार र अन्यको उपचारपछि घर फर्किसकेका छन् । 

 


प्रकाशित मिति: बिहिबार, २३ असार, २०७९, २१:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९