८ सयले घट्यो सुनको मूल्य

८ सयले घट्यो सुनको मूल्य


८ सयले घट्यो सुनको मूल्य

नेपाली बजारमा साताको अन्तिम दिन आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार तोलामा ८ सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

यस्तै तेजावी सुन ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी आज चाँदीको भाउ पनि घटेको छ । बिहिबार प्रतितोलामा एक हजार १८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ३५ रुपैयाँले घटेर एक हजार १४५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ।


प्रकाशित मिति: शुक्रबार, ३१ असार, २०७९, १२:०३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९