भान्छामा एक थरि मात्र तरकारि पाक्छ - ज्ञवाली

भान्छामा एक थरि मात्र तरकारि पाक्छ - ज्ञवाली


भान्छामा एक थरि मात्र तरकारि पाक्छ - ज्ञवाली


 काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले आफ्नो भान्सामा एक थरिको मात्र पकाउन सकिने अवस्था आएको बताएका छन् ।

एमालेको उपभोक्ता तथा संरक्षण विभागले आयोजना गरेको कार्यक्रममा उनले महंगिका कारण आफ्नो भान्छामा एक थरि मात्र तरकारी पाक्ने गरेको बताए । 'म सांसद हु। एउटा माननियको घरमा दुई थरि तरकारी पाक्ने अवस्था छैन,' उनले भने,'सरकारले खाद्य पदार्थको मूल्य नियन्त्रण गर्न सकेको छै।'


प्रकाशित मिति: सोमबार, २ साउन, २०७९, ११:३३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९