संसदीय छानबिन विशेष समितिको म्याद ७ दिन थप

संसदीय छानबिन विशेष समितिको म्याद ७ दिन थप


संसदीय छानबिन विशेष समितिको म्याद ७ दिन थप

काठमाडौँ । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि बजेट निर्माणका क्रममा अनाधिकृत ब्यक्तिलाई मन्त्रालयमा प्रवेश गराई करको दररेट हेरफेर गरेको आरोप लागेपछि छानबिन गर्न गठन गरिएको संसदीय विशेष समितिको कार्यावधि थप गरिएको छ ।

संसदीय छानबिन विशेष समितिको कार्यावधि ७ दिनका लागि थप गरिएको छ ।

संसद्‌मा सभामुख अग्निप्रसाद सापकोटाले राखेको प्रस्ताव पारित भएको हो । असार २२ गते गठन भएको समितिले २८ गतेदेखि काम सुरु गरेको थियो । समितिले बिहीबार मात्रै सभामुख सापकोटालाई समय थप्न माग गरेका थिए ।

समितिले विहिबार मात्रै जनार्दन शर्मासँग पनि बयान लिएको थियो ।


प्रकाशित मिति: बिहिबार, ५ साउन, २०७९, १९:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९