काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे र नेपाली कांग्रेसका प्रभावशाली युवा केन्द्रीय सदस्य नैनसिंह महरबीच भेटवार्ता भएको छ । पाण्डे र महरबीच गण्डकी प्रदेशको राजधानी हेटौडामा भेटवार्ता भएको हो ।
मुख्यमन्त्री पाण्डे र नेता महरबीच वर्तमान राजनैतिक अवस्था, संघीयता कार्यन्वयनका चुनौती, उपलब्धि लगायत समसमायिक बिषयमा गहन र गम्भीर छलफल भएको छ ।
'नेपाली कांग्रेसका केन्द्रिय सद्स्य, नेपाल बिद्यार्थी संघका पूर्व सभापति आदरणीय दाजु नैनसिंह महर र बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे बीच बर्तमान राजनैतिक अवस्था, संघीयता कार्यन्वयनका चुनौती, उपलब्धि लगायत समसमायिक बिषयमा छलफल भएको हो', नेता महरका सहयोगी बिष्णु बडैलाले भने ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९