जनार्दन शर्माले मेटाएको सीसीटीभी फुटेज रिकभर, चार बजे फेरि बैठक

जनार्दन शर्माले मेटाएको सीसीटीभी फुटेज रिकभर, चार बजे फेरि बैठक


जनार्दन शर्माले मेटाएको सीसीटीभी फुटेज रिकभर, चार बजे फेरि बैठक

काठमाडौँ । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले मेटाएको सीसीटीभीको फुटेज रिकभर गरिएको छ ।

प्राविधिक विज्ञहरू लगाएर फुटेज रिकभर गरिएको हो ।

शर्माले गत जेठ गते राति अनधिकृत व्यक्तिहरू प्रवेश गराएर करको दरहरू हेरफेर गरेर आर्थिक अपराधको आरोपमा संसदीय छानविन विशेष समिति गठन भएपछि उनले राजिनामा दिएका छन ।

अहिले ११ सदस्यीय समितिले उनको आर्थिक अपराधको बारेमा छानविन गरिरहेको छ । मंगबालर बिहान बसेको संसदीय समितिको बैठकमा विज्ञ टोलीले रिकभर गरेको फुटेज सांसदहरूले हेरेका छन । 

यद्यपी त्यो प्रष्टसँग देख्न नसकिने रहेको बताएको छ । त्यसपछि समितिले प्रहरीको फरेक्सिक विज्ञहरुसँग छलफल गर्नेगरी अहिले बैठक स्थगित गरिएको छ । टोलीले जेठ १४ गतेको ५१ वटा भिडियो फुटेज रिकभर गरेर बुझाएको समितिले जनाएको छ ।

समितीको अर्को बैठक आजै अपरान्ह ४ बजे बस्ने भएको छ ।


प्रकाशित मिति: मंगलबार, १० साउन, २०७९, १२:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९