किरण माओवादी काम छैन, विप्लव माओवादी पनि अर्थ छैनः प्रचण्ड

किरण माओवादी काम छैन, विप्लव माओवादी पनि अर्थ छैनः प्रचण्ड


किरण माओवादी काम छैन, विप्लव माओवादी पनि अर्थ छैनः  प्रचण्ड

सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले डा. बाबुराम भट्टराईलाई माओवादी नै नभएको टिप्पणी गरेका छन् । 

नेकपा (माओवादी केन्द्र) सम्पर्क समन्वय प्रदेशस्तरीय राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले आफूले नेतृत्व गरेको माओवादी केन्द्र मात्र माओवादी भएको दाबी गरे । ‘किरण माओवादी काम छैन, विप्लव माओवादी पनि अब अर्थ छैन्,’ प्रचण्डले थपे, ‘बाबुराम त माओवादी नै होइनन् तीनको हिसाब नै भएन ।’

उनले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा देशको बागडोर सम्हाल्ने जिम्मा माओवादीको काँधमा रहेको बताएका छन् । उनले भने, ‘माओवादी भनेको माओवादी केन्द्र मात्र हो भन्ने यो पटक प्रमाणित भयो ।’


प्रकाशित मिति: शनिबार, १४ साउन, २०७९, १५:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९