प्रतिनिधि सभाको निर्वाचन मंसिर ४ गते गर्ने निर्णय

प्रतिनिधि सभाको निर्वाचन मंसिर ४ गते गर्ने निर्णय


प्रतिनिधि सभाको निर्वाचन मंसिर ४ गते गर्ने निर्णय

काठमाडौँ । नेपाल सरकारले अगामी मङ्सिर ४ गते प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले मंसिर ४ गते एकै चरणमा गर्ने गरि मिति तोकेको हो । 

हिजो सत्तारुढ दलको बैठकले मंसिर ४ गते निर्वाचन गर्ने प्रस्ताव गरेको थियो । 


प्रकाशित मिति: बिहिबार, १९ साउन, २०७९, १५:२५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९