प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा अरुण सुवेदी नियुक्त

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा अरुण सुवेदी नियुक्त


प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा अरुण सुवेदी नियुक्त

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र सल्लाहकारमा अरुण सुवेदीलाई नियुक्त भएका छन्।

आज बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री देउवाको सल्लाहकारमा सुवेदीलाई नियुक्त गरेको हो । 

उनी राजनीतिक विश्लेषक हुन्।

सुवेदी विद्यार्थीकालमा नेपाली काँग्रेसको राजनीतिमा सक्रिय थिए।


प्रकाशित मिति: बिहिबार, १९ साउन, २०७९, १८:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९