निर्वाचनका लागि असोज २३ गते प्रत्यक्ष तर्फको उम्मेदवारी

निर्वाचनका लागि असोज २३ गते प्रत्यक्ष तर्फको उम्मेदवारी


निर्वाचनका लागि असोज २३ गते प्रत्यक्ष तर्फको उम्मेदवारी

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको आगामी निर्वाचनको कार्यतालिका स्वीकृत भएको छ । आइतबार बसेको आयोगको बैठकले निर्वाचन कार्यतालिका स्वीकृत गरेको हो ।

आयोगले गर्ने आन्तरिक कामको कार्यतालिका स्वीकृत आयोग स्रोतले जनाएको छ ।

निर्वाचनका लागि राजपत्रमा सूचना प्रकाशित गर्नुपर्ने भएकोले भदौ अनितम साता सरकारलाई लिखित जानकारी दिइने आयोगले जनाएको छ ।

प्रत्यक्षतर्फ १ सय ६५ प्रतिनिधि सभा तथा ३ सय ३० प्रदेश सभा सदस्य पदका लागि ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ ।


प्रकाशित मिति: मंगलबार, २४ साउन, २०७९, ११:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९