मंसिर ४ गते हुने निर्वाचनका लागि आयोगमा एमाले पार्टी दर्ता

मंसिर ४ गते हुने निर्वाचनका लागि आयोगमा एमाले पार्टी दर्ता


मंसिर ४ गते हुने निर्वाचनका लागि आयोगमा एमाले पार्टी दर्ता

काठमाडौं  । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।

यससँगै आयोगमा नयाँ दर्ता भएका राजनीतिक दलको संख्या १० पुगेको छ ।

एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमाल, कृष्णगोपाल श्रेष्ठ र केन्द्रीय कार्यालयका मुख्यसचिव भीष्म अधिकारीसहितका लगायत आयोग पुगेर दल दर्ता गराएका हुन् ।

अध्यक्ष केपी शर्मा ओलीद्वारा हस्ताक्षरित चिठी बुझाएपछि आयोगले १० औं दलका रुपमा एमालेको दर्ता गरेको हो ।

आयाेगले संघ र प्रदेशकाे चुनावका लागि हिजाेदेखि दल दर्ता गरिरहेकाे छ ।


प्रकाशित मिति: मंगलबार, २४ साउन, २०७९, १४:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९