गठबन्धनलाई पराजित गर्दै जुम्लाबाट राप्रपाका ज्ञानेन्द्र शाही विजयी

गठबन्धनलाई पराजित गर्दै जुम्लाबाट राप्रपाका ज्ञानेन्द्र शाही विजयी


गठबन्धनलाई पराजित गर्दै जुम्लाबाट राप्रपाका ज्ञानेन्द्र शाही विजयी

जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञान बहादुर शाही (ज्ञानेन्द्र) विजयी भएका छन् । नेकपा माओवादी केन्द्रकी गोमा गौतम (कुँवर) लाई पराजित गर्दै शाही विजयी भएका हुन् ।

राप्रपाका शाहीले २२ हजार ८ सय १९ मत प्राप्त गरी माओवादीकी गौतमलाई हराएका हुन् । माओवादीकी गौतमले ११ हजार ९ सय ५९ मत ल्याइन् । एमालेका रतननाथ योगीले ६ हजार ५ सय २८ मत ल्याएर तेस्रो भए ।


प्रकाशित मिति: बिहिबार, ८ मंसिर, २०७९, ०९:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९