सुनसरी–४ बाट झिनो मतान्तरले सञ्चारमन्त्री कार्की विजयी

सुनसरी–४ बाट झिनो मतान्तरले सञ्चारमन्त्री कार्की विजयी


सुनसरी–४ बाट झिनो मतान्तरले सञ्चारमन्त्री कार्की विजयी

सुनसरी निर्वाचन क्षेत्र नम्बर–४ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेस केन्द्रीय सदस्य एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित भएका छन् ।

उनले नेकपा एमालेका केन्द्रीय सदस्य जगदीश कुसियतलाई ११२ मतान्तरले पराजित गरेका हुन् ।  सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री कार्कीको जितसँगै कार्की दोस्रो पटक संसद भवन प्रवेश गरेका छन् ।

कार्की भोजपुरबाट पटक–पटक निर्वाचनमा पराजित भएपछि २०७४ को निर्वाचनदेखि सुनसरी–४ बाट चुनाव लडेर निर्वाचित हुँदै आएका छन् । त्यतिबेला कार्कीले एमालेका रमेश श्रेष्ठलाई पराजित गरेका थिए ।


प्रकाशित मिति: बिहिबार, १५ मंसिर, २०७९, १२:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९